मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २२ बुधबार १३:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्थमन्त्री शर्माको जिम्मेवारी तत्काल खोसिनुपर्छ : नेता पौडेल

Read Time : < 1 मिनेट
२०७९ असार २२ बुधबार १३:५३:००

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल जिम्मेवारीमुक्त गरिनुपर्ने बताएका छन् । नेता पौडेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत चार विकल्प प्रस्तुत गर्दै तत्काल जिम्मेवारीबाट आफैँ हट्न या अन्य विकल्पबाट भए पनि जिम्मेवारीबाट हटाउनुपर्ने प्रतिक्रिया दिएका हुन्।

उनले चौतर्फी विरोध हुँदा अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने, सिसिटिभीको फुटेज तीन महिनासम्म सुरक्षित राख्नुपर्ने अर्थ मन्त्रालयको जिम्मेवारीबाट उम्किने छुट दिन नहुने र तेस्राे विकल्पका रूपमा सरकारले तत्काल न्यायिक वा संसदीय समिति गठन गरी छानबिन गर्नुपर्छ। उनले माओवादी केन्द्रले  मन्त्री फिर्ता बोलाएर छानबिनको मार्गप्रशस्त गराउनुपर्ने उल्लेख गरेका छन्। 

 

बजेट निर्माणका बेला अर्थमन्त्रीले मध्यरातमा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको र राजस्वका दरहरू परिवर्तन...

Posted by Pradip Paudel on Wednesday, July 6, 2022