मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०९:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०९:२३:००

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठानमा सुरु हुने भएको छ ।  

हिजो आइतबारदेखि नै बैठक सुरु भएको हो । आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न आठ एजेन्डा प्रस्तुत गरेका थिए । केन्द्रीय कमिटीको बैठक भोलिसम्म चल्ने बताइएको छ ।