मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:२९:००
Read Time : < 1 मिनेट
समाचार

मकवानपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार १०:२९:००

सोमबार बिहान ९ बजेर एक मिनेट जाँदा ४।१ रिक्टर स्केलको भूकम्प गएको छ । मकवानपुर केन्द्रबिन्दु रहेको उक्त कम्पनको धक्का काठमाडौं उपत्यका र आसपासका जिल्लामा समेत महशुस गरिएको थियो ।

सो कम्पन २०७२ वैशाख १२ को गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  २०७२ वैशाख १२ र २९ गतेको भूकम्पको ४ वर्ष बित्नै लाग्दा पनि परकम्प जाने क्रम रोकिएको  छैन ।