मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १० शुक्रबार १८:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सत्यमोहन जोशी एकेडेमी स्थापना गरिने                        

Read Time : < 1 मिनेट
२०७९ असार १० शुक्रबार १८:४६:००

ललितपुर महानगरपालिकाले  शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको नाममा एकेडेमी स्थापना गर्ने भएको छ।

महानगरपालिकाले शुक्रबार नीति तथा बजेट प्रस्तुत गर्दै  गर्ने उक्त कार्यक्रम घोषणा गरेको हो। महानगरका अनुसार ललितपुर क्षेत्रका सामुदायिक विद्यालय र पुस्तकालयको सहकार्यमा एकेडेमी स्थापना गरिनेछ।