Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिभिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार ०६:१९:००

सिभिल बैंक लिमिटेडले वार्षिक ११ प्रतिशत ब्याजदर भएको पाँचवर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । प्रतिकित्ता अंकित मूल्य एक हजार रुपैयाँ तोकिएको ५० लाख कित्ता ‘सिभिल बैंक डिबेन्चर २०८४’ को निष्कासन तथा बिक्री प्रबन्धकमा आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको हो । 

आइएमई क्यापिटललाई नियुक्त गरिएको सम्झौतामा बैंक र क्यापिटलको तर्फबाट हस्ताक्षर सम्पन्न भएको बैंकले जनाएको छ । यो ऋणपत्र सार्वजनिक र व्यक्तिगत तवरमा निष्कासन हुने जनाइएको छ ।