१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ १६ सोमबार १८:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

Read Time : < 1 मिनेट
२०७९ जेठ १६ सोमबार १८:५५:००

चितवनमा घाँस काट्न जंगल गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । राप्ती नगरपालिका–१ की ५५ वर्षीया सोतीमाता तामाङको चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्ने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको हो । 

बाघको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।