मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ १६ सोमबार ०७:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तारा एयरको जहाज खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ १६ सोमबार ०७:४५:००

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहान खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालित भएको छ।  आर्मीका प्रवक्ता नारायण सिलवालका अनुसार घाँसा ब्यारेकबाट आर्मी फौज दुर्घटना भनिएको मानापाथी हिमालनजिक पुगेको छ।

यद्यपि, दुर्घटना सोही ठाउँमा भएकोबारे यकिन भने हुन सकेको छैन । त्यहाँ पुगेपछि मात्रै पुष्टि हुने प्रवक्ता सिलवालले जानकारी दिए।