मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २ शनिबार ०९:०५:००
Read Time : < 1 मिनेट
अर्थ

बुद्ध एयरको कोलकाता उडान १३ जेठदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २ शनिबार ०९:०५:००

बुद्ध एयरले आगामी १३ जेठदेखि काठमाडौं–कोलकाता उडान भर्ने भएको छ । २ वैशाखबाटै उडान भर्ने योजना बनाए पनि भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको कम्पनीले जनाएको छ । बुद्धले एटिआर ७२–५०० जहाजमार्फत साताको तीन दिन उडान भर्नेछ । भारतीय यात्रुका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ ।