Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १५ आइतबार १६:०२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसद् पुगे अर्थमन्त्री (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
२०७९ जेठ १५ आइतबार १६:०२:००

अर्थमन्त्री जनार्दन शर्मा संसद् भवन पुगेका छन् । आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्न अर्थमन्त्री शर्मा नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका हुन् । 

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री शर्माले केहीबेरमै आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नेछन् । शर्माले प्रस्तुत गर्ने बजेट केहीबेरअघि बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । मन्त्रिपरिषद्ले पारित गरेको बजेट रातो रिबनले बेरिएको यही ब्रिफकेसभित्र छ । त्यसलाई बोकेर अर्थमन्त्री संसद् पुगेका हुन् ।

तस्बिरहरू: अमुल थापा