सरकारद्वारा सार्वजनिक बिदा राजपत्रमा प्रकाशित (कुन दिन पाइने बिदा)

२०७५ चैत १ शुक्रबार २१:१७:०० | काठमाडाैं

सरकारले आगामी वर्षमा हुने सार्वजनिक बिदालाई राजपत्रमार्फत प्रकाशित गरेको छ । शनिबारबाहेक नयाँ वर्ष १ वैशाख, महाशिवरात्री र फागु पूर्णिमामा देशभर बिदा दिइएको छ । 

सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषअनुसार पनि बिदा दिएको छ । यस्तै सरकारले ३ असोजमा संविधान दिवस मनाउन बिदा दिएको छ भने १८-२२ असोजसम्म दसैं बिदा दिने भएको छ । १०-१२ कात्तिकसम्म तिहार, तीज र जीतियाँ पर्वमा महिला कर्मचारीले बिदा पाउनेछन् । इद, ल्होसार, माघे संक्रान्तिलगायत पर्वमा पनि बिदा दिने भएको छ ।

 

प्रतिकृया दिनुहोस