Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १८:३८:००
Read Time : < 1 मिनेट
समाचार

हिन्दु राज्य र राजसंस्थाको एजेन्डालाई कुनै अवस्थामा पनि नछाड्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत १ शुक्रबार १८:३८:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) अध्यक्ष कमल थापाले हिन्दु राज्य र राजसंस्थाको एजेन्डालाई जस्तोसुकै प्रतिकुल अवस्थामा पनि नछाड्ने बताएका छन् । मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापनका क्रममा शुक्रबार भृकुटीमण्डपमा आयोजित आमसभामा उनले प्रतिकुल अवस्थामा पनि जनतालाई धोका नदिने प्रतिवद्धता जनाए । 

‘विगतमा भएका गल्ती कमजोरीप्रति दुःख प्रकट गर्दै क्षमा माग्छु,’ थापाले भने, ‘बाटो विराएको भए पनि साँझ घर फर्कंनेलाई जनता जनर्दन, यो देशका मालिकले क्षमा दिन्छन भन्ने बुझेका छौँ ।’ उनले पटक पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको र आगामी दिनमा दिनमा राप्रपाले सत्तामुखी राजनीति नगर्ने प्रतिवद्धता जनाए ।