पूर्वराजाले जानकी मन्दिरमा पूजा गरे

२०७५ चैत १ शुक्रबार १७:४१:००

पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार जनकपुरको जानकी मन्दिरमा पूजा गरेका छन् ।

केही दिनदेखि जनकपुर भ्रमणमा रहेका शाहले दिउँसा पूजा गरेका हुन् । शाहले जनकपुर भ्रमण विशेष नभइ सामान्य तथा नियमिते रहेको प्रष्ट पारे । 
विभिन्न ठाउँ घुम्नेक्रममा जानकी मन्दिरको दर्शन गरेको उनले बताए । शाह बिहीबार सर्लाही पुगेका थिए । जनकपुरपश्चात उदयपुर, सप्तरीलगायतका ठाउँमा समेत जाने कार्यक्रम छ ।
 

प्रतिकृया दिनुहोस