Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ जेठ ९ सोमबार ११:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल प्रहरीका पाँच डिजाइजी एआइजी बढुवामा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ जेठ ९ सोमबार ११:१३:००

नेपाल प्रहरीका पाँच डिजाइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर पाँचजना डिआइजीलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको छ ।

बढुवा सिफारिस हुनेहरूमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिनेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह रहेका छन् ।