मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३ मंगलबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर महानगरपालिका– १४ का उम्मेदवारको हृदयघातका कारण निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ ३ मंगलबार १५:०१:००

ललितपुर महानगरपालिका– १४ का उम्मेदवार रामबाबु महतको निधन भएको छ। गएराति हृदयघातका कारण उनको निधन भएको हो। उनी सो वडाका निवर्तमान अध्यक्ष हुन्।

यसपटक नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि उनी स्वतन्त्रबाट उम्मेदवार बनेका थिए। उनी उम्मेदवार बनेको वडामा अझै मतगणना हुन बाँकी छ।