मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ २ सोमबार ०९:२०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमाले विजयी 

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०९:२०:००

दार्चुलाको शैल्यशिखर नगरपालिकामा एमालेका विजयसिंह धामी निर्वाचित भएका छन् । पाँच हजार पाँच सय नौ मतसहित धामी नगर प्रमुखमा विजयी भएका छन् । उपप्रमुखमा एमालेकै शान्ति खडायत विजयी भएकी छिन् ।

उनले पाँच हजार ६ सय ४८ मत ल्याइन् । त्यस्तै, प्रमुखका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमर धामीले चार हजार चार सय ६२ मत ल्याएका छन् भने कांग्रेस उपप्रमुखकी उम्मेदवारले चार हजार पाँच सय ७५ मत ल्याइन् । नौवटा वडा रहेको शैल्यशिखरमा ६ नम्बर वडा मात्रै कांग्रेसले जितेको छ बाँकी आठ वडा एमालेले जितको छ ।