Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ जेठ २ सोमबार ०७:५१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

तनहुँको भिमाद– ४ मा कांग्रेसको प्यानल विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ २ सोमबार ०७:५१:००

तनहुँको भिमाद नगरपालिका- ४ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।  वडाध्यक्षमा कांग्रेसका कृष्ण रानाले नौ  सय २१ प्राप्त गरी विजयी भएका छन् । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका झकबहादुर थापाले छ सय ४१ मत ल्याएका छन् ।

खुल्ला सदस्यमा कांग्रेसका बोमबहादुर थापा, ओमदत्त थापा, महिला सदस्यमा केशमाया थापा र दलित महिला सदस्यमा लक्ष्मी दमै विजयी भएका छन् ।