मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार २०:१७:००
Read Time : < 1 मिनेट
समाचार

गायक चलाउनेकाे 'जाउँला बरिलै' गीत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण ३० बिहीबार २०:१७:००

लोक गायक भागिरथ चलाउनेकाे नयाँ गीत जाउँला बरिलै बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । युट्युबमार्फत सार्वजनिक गरेकाे उक्त गीतले सामाजिक विषयलाई समेटेकाे छ ।

सन्तोष बिसी र भिम लामाको शब्दमा संगीत र स्वर भरेका गायक चलाउनेलाई विष्णु माझीले साथ दिएकी छन् । गीतमा देवेन्द्र बब्लु, रुविना अधिकारी, कल्याण कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।