गायक चलाउनेकाे 'जाउँला बरिलै' गीत सार्वजनिक

२०७५ फाल्गुण ३० बिहीबार २०:१७:०० | काठमाडाैं

लोक गायक भागिरथ चलाउनेकाे नयाँ गीत जाउँला बरिलै बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । युट्युबमार्फत सार्वजनिक गरेकाे उक्त गीतले सामाजिक विषयलाई समेटेकाे छ ।

सन्तोष बिसी र भिम लामाको शब्दमा संगीत र स्वर भरेका गायक चलाउनेलाई विष्णु माझीले साथ दिएकी छन् । गीतमा देवेन्द्र बब्लु, रुविना अधिकारी, कल्याण कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।

प्रतिकृया दिनुहोस