Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १२:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल फाइनल : भैरहवाले टस जित्दै बलिङ राेज्याे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १२:२३:००

काठमाडाैंमा जारी एभरेष्ट प्रिमियर लिगकाे फाइनल खेलमा भैरहवा ग्लाडीयटर्सले टस जित्दै ललितपुर प्याट्रियट्सलार्इ ब्याटिङकाे निम्ताे दिएकाे छ । भैरहवाकाे कप्तानी शरद भेषावकरले गरिरहेकाे छन् भने ललितपुरकाे कप्तनी ज्ञानेन्द्र मल्लकाे हातमा छ । काठमाडाैं र भैरहवा दुवै टोलीले क्वालिफायरमा काठमाडौं किङस इलाभेनलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।