मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार १३:२२:००
Read Time : < 1 मिनेट
निर्वाचन

जोशीपुर- १ मा रेशम चौधरीको पार्टीको प्यानलै विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार १३:२२:००

कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा रेशम चौधरीको  नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी विजयी भएका छन् ।

७७३ मत पाएर चौधरी आफ्नो प्यानलसहित निर्वाचित भएका हुन् । जोशीपुरको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।