मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १ आइतबार ०९:३१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सल्यानका २२ वडाको मतपरिणाम सार्वजनिक : कांग्रेस १०, माओवादी ७ र एमाले ५ ठाउँमा विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ १ आइतबार ०९:३१:००

सल्यानका ८३ वटा वडामध्ये २३ वटा वडाको मतगणना सकिएको छ। मतगणना सम्पन्न भएका २३ वडामध्ये कांग्रेस १०, माओवादी सात र एमाले पाँचवटा वडामा विजयी भएका छन्।

कांग्रेसबाट विजयी हुने वडाध्यक्षहरूमा शारदा नगरपालिका–१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी, बागचौर नगरपालिका– १२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे– १ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी–१ मा प्रकाश हमाल, त्रिवेणी–१ मा दलबहादुर बस्नेत र कुमाख– २ मा इश्वरी शाही रहेका छन्।

त्यसैगरी, माओवादीबाट निर्वाचित हुने वडाध्यक्षहरूमा कुमाख– १ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा– १ मा टंक ओली, सिद्ध कुमाख– १ मा रमेश चलाउने, छत्रेश्वरी– २ मा प्रेम नेपाली र कपुरकोट– १ मा बालाराम खड्का रहेका छन्।

एमालेबाट निर्वाचित हुने वडाध्यक्षहरूमा कालीमाटी– ४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी– २ मा हस्तबहादुर राम्जा र कपुरकोट– २ मा ईश्वरी बुढा रहेका छन्।