मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ बैशाख ३१ शनिबार ०८:५१:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा एमाले पछ्याउँदै स्वतन्त्र उम्मेदवार

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३१ शनिबार ०८:५१:००

मनाङको  मनाङ ङिस्याङ गाउँपालिकामा एमाले उम्मेदवार कान्छा घलेले अग्रता लिएका छन् । उनी ६ सय १५ मतसहित अगाडि छन् भने ५ सय ५५ मतसहित स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ घेललाई पछ्याइरहेका छन् ।

कांग्रेसकी छिरिङ ओङमा घलेले ४ सय ३५ मत ल्याएकी छन् । उपाध्यक्षमा कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ४ सय १९ मत ल्याएका छन् ।