मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ बैशाख ३० शुक्रबार ०९:५९:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

पूर्वप्रधानमन्त्री भट्टराईले गरे पालुङटारबाट मतदान  

Read Time : < 1 मिनेट
२०७९ बैशाख ३० शुक्रबार ०९:५९:००

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।   
     
गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट उनले मतदान गरेका हुन् ।