मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ फाल्गुण २९ बुधबार १३:२९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सरकार र सिके राउतबीच भएको सहमतिको विरोधमा प्रदर्शन गर्ने पक्राउ

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २९ बुधबार १३:२९:००

मानव अधिकार तथा शान्ति समाजको आयोजनामा बुधबार सरकार र सिके राउतबीच भएको सहमतिको विरोध गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गर्ने एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण गेटमा पुगेर प्रदर्शन सुरु गर्ने वित्तिकै प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ गरेपछि प्रदर्शनकारीले नारावाजी गरेका थिए । प्रहरीको हस्तक्षेपपछि प्रदर्शनकारी तितर-वितर भएका छन् ।