मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौं
२०७८ चैत २५ शुक्रबार १४:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा टाइफाइडविरुद्धको खोप अभियान

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ चैत २५ शुक्रबार १४:३०:००

आजदेखि टाइफाइडविरुद्धको देशव्यापी खोप अभियान कार्यक्रम सुरु भएको छ। आगामी वैशाख १८ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रममा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको ‘टाइफाइड कन्जुगेट भ्याक्सिन’ (टिसिभी) लगाउन सुरु गरिएको हो। अभियानपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर खोप उपलब्ध गराइने बताइएको छ।

अभियानअन्तर्गत टेकुस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयमा बालबालिकालाई खोप लगाउन ल्याउने अभिभावकको उल्लेख्य सहभागिता देखिएको छ।

तस्बिरहरू :