१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण ११ बुधबार ११:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रचण्ड र गृहमन्त्री खाणबीच ‘वान टु वान’वार्ता, एमसिसीबारे छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण ११ बुधबार ११:४६:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। गृहमन्त्री खाणको सचिवालयका अनुसार मन्त्री खाणले प्रचण्डनिवास खुमलटार पुगेर भेट गरेका हुन्। गृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसीले प्रचण्ड र गृहमन्त्री खाणबीच खुमलटारमा भेटवार्ता भएको नयाँ पत्रिकालाई जानकारी दिए। 

भेटमा एमसिसी पारित गर्ने विषयमा छलफल भएको बताइएको हो। भेटमा बिहीबार बस्ने प्रतिनिधिसभा बैठक र एमसिसी पास गर्नेलगाायतका विषयमा छलफल भएको बताइएको छ। सचिवालयका अनुसार प्रचण्ड र गृहमन्त्री खाणबीच करिब १० मिनेट ‘वान टु वान’वार्ता भएको थियो।