राष्ट्रिय सभागृहमा जारी राजनीतिक सहमति घोषणा कार्यक्रममा पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले ११ बुदेँ सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।