सिके राउत र सरकारबीच ११ बुँदे सहमति (लाईभ)

२०७५ फाल्गुण २४ शुक्रबार १४:००:०० | काठमाडाैं

राष्ट्रिय सभागृहमा जारी राजनीतिक सहमति घोषणा कार्यक्रममा पृथकतावादी आन्दोलनको नेतृत्व गर्दै आएका सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले ११ बुदेँ सहमति पत्रमा हस्ताक्षर गरेका छन् । 

राउत सर्वोच्च अदालतको आदेशमा हिजोमात्रै रिहा भएका थिए।

प्रतिकृया दिनुहोस