मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
संजित परियार काठमाडौं
२०७८ माघ २३ आइतबार १४:३६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नासाल चोकमा वसन्तश्रवण (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७८ माघ २३ आइतबार १४:३६:००

वसन्तपञ्चमीको अवसरमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले  वसन्तपुरस्थित हनुमानढोकाको नासाल चोकमा वसन्तश्रवण गरेकी छिन्। यस दिन नासाल चोकमा राष्ट्रप्रमुखले वसन्तश्रवण गर्ने प्रचलन रहिआएको छ। वसन्तपञ्चमीको दिन वसन्तश्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ।

तस्बिरहरू :