१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शतिश पाेखरेल
२०७५ मङ्सिर १५ शनिबार १०:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

राष्ट्रपतिका लागि गाडी किन्न भिख माग्दै युवा [फोटोफिचर]

Read Time : < 1 मिनेट
शतिश पाेखरेल
२०७५ मङ्सिर १५ शनिबार १०:५०:००

राष्ट्रपतिका लागि सरकारले १८ करोडमा गाडी किन्ने निर्णय गरेपछि विरोध स्वरुप राजधानीको पशुपति मन्दिर परिसरमा युवाहरुले भिख मागेर व्याङ्ग्य गरेका छन् । उनीहरुले जनताको आधारभूत सेवाकाे सम्बाेधन नभर्इ राष्ट्र प्रमुखका लागि विलासिताका साधान खरिद गर्न लागेको भन्दै सांकेतिक विरोध गरेका हुन् ।

विरोध स्वरुप एक रुपैयाँ भिख माग्ने कार्यक्रमा गरेकाे थियाे । शनिबार पशुपति मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस्, पुन्य कमाउनुहोस्’ भन्दै भिख मागेका थिए ।