मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ६ बिहीबार १६:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनमा मधेसमा एमाले र लोसपाबीच गठबन्धन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ६ बिहीबार १६:२२:००

माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले सहकार्य गर्ने भएका छन्। एमाले र लोसपाका प्रदेश कमिटीले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बनाएर जाने जानकारी दिएका हुन्।

अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रूपाकुमारी यादवलाई मतदान गर्न विज्ञप्तिमा आग्रह गरिएको छ। माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ।