मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७५ फाल्गुण २२ बुधबार १७:२५:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

प्राधिकरणले जिम्मा लिएसँगै रानी पाेखरी पून: निर्माणको तयारी [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७५ फाल्गुण २२ बुधबार १७:२५:००

१२ वैशाख २०७२ सालमा गएको महाभूकम्पले क्षति पुर्‍याएको रानीपोखरी पूनः निर्माणको तयारी सुरु भएको छ । पून निर्माण प्राधिकरणले निर्माण गर्ने जिम्मा लिएसँगै रानी पाेखरी निर्माणको तयारी हुन थालेको हो । यसअघि नै निर्माण कार्य सुरु भए पनि महानगरपालिकाका मेयर विदयासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठबीचकाे विवादका कारण निर्माण हुन सकेको थिएन ।