प्राधिकरणले जिम्मा लिएसँगै रानी पाेखरी पून: निर्माणको तयारी [फोटोफिचर]

२०७५ फाल्गुण २२ बुधबार १७:२५:०० | काठमाडाैं

१२ वैशाख २०७२ सालमा गएको महाभूकम्पले क्षति पुर्‍याएको रानीपोखरी पूनः निर्माणको तयारी सुरु भएको छ । पून निर्माण प्राधिकरणले निर्माण गर्ने जिम्मा लिएसँगै रानी पाेखरी निर्माणको तयारी हुन थालेको हो । यसअघि नै निर्माण कार्य सुरु भए पनि महानगरपालिकाका मेयर विदयासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठबीचकाे विवादका कारण निर्माण हुन सकेको थिएन ।

 

प्रतिकृया दिनुहोस