Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २६ सोमबार १९:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २६ सोमबार १९:०४:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गरेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। ‘उहाँ होम आइसोलेसनमा हुनुहुन्छ। स्वास्थ्य सामान्य छ,’ पौडेलका प्रेस संयोजक विमल खड्काले भने। मन्त्री पौडेललाई संक्रमण भएपछि दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको सचिवालयले बताएको छ।