१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २३ शुक्रबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिसिएमसीको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २३ शुक्रबार १६:१३:००

कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठक बसिरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अहिले सिसिएमसीको बैठक जारी छ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण बढ्दै गर्दा सिसिएमसीको बैठक बसेको हो। शुक्रबार मात्र स्वास्थ्य मन्त्रालयले पुस महिनामा लिइएका नमुनामध्ये थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जनाएको छ।