Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष २२ बिहीबार १०:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सत्तागठबन्धनको बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष २२ बिहीबार १०:२८:००

सत्तागठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

बिहान ९ बजेबाट सुरु बैठकमा राष्ट्रिय सभा निर्वाचनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने जनाइएको छ ।