Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १९ सोमबार १७:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १९ सोमबार १७:१२:००

नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध चयन भएका छन्। पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनपछि सोमबार बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड पुनः सर्वसम्मत पार्टी अध्यक्ष भएका हुन्। नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि नेता नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डको नाम प्रस्ताव गरेका थिए।