मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख २७ सोमबार
  • Monday, 10 May, 2021
नयाँ पत्रिका 
२०७५ फाल्गुण २१ मंगलबार १६:५२:००
Read Time : < 1 मिनेट
खेलकुद

पारससहित चार जनालाई पछि पार्दै सन्दिपले जिते ‘वर्ष क्रिकेट खेलाडी’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ फाल्गुण २१ मंगलबार १६:५२:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले ‘वर्ष क्रिकेट खेलाडी’ को अवार्ड हात पारेका छन् । 

क्रिकेट खेलाडी संघ(सिप्यान) द्वारा आयोजित ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का लगायतलाई पछि पार्दै वर्ष क्रिकेट खेलाडीको अवार्ड हात पारेका हुन् । 

अवार्डसहित लामिछानेले १ लाख ३२ हजार रुपैँया हात पारेका छन् । अवार्डका लागि पारस खड्का, करण केसी, सोमपाल कामीसहित पाँच खेलाडी मनोनित भएका थिए ।