१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका 
२०७५ फाल्गुण २१ मंगलबार १६:५२:००
Read Time : < 1 मिनेट
खेलकुद

पारससहित चार जनालाई पछि पार्दै सन्दिपले जिते ‘वर्ष क्रिकेट खेलाडी’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ फाल्गुण २१ मंगलबार १६:५२:००

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले ‘वर्ष क्रिकेट खेलाडी’ को अवार्ड हात पारेका छन् । 

क्रिकेट खेलाडी संघ(सिप्यान) द्वारा आयोजित ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’ मा लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का लगायतलाई पछि पार्दै वर्ष क्रिकेट खेलाडीको अवार्ड हात पारेका हुन् । 

अवार्डसहित लामिछानेले १ लाख ३२ हजार रुपैँया हात पारेका छन् । अवार्डका लागि पारस खड्का, करण केसी, सोमपाल कामीसहित पाँच खेलाडी मनोनित भएका थिए ।