मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो ।
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष ८ बिहीबार १२:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको रिट सिन्हाको इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष ८ बिहीबार १२:२१:००

सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको छ। उमेरका आधारमा कैद छुट माग गर्दै पुस ७ गते बुधबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो। उनी अहिले जगन्नाथदेवलमा थुनामा छन्।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग कालिकास्थान, जिल्ला प्रशासन कार्यालय काठमाडौं र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाइएको छ।