मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २० बिहीबार ०७:४०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २० बिहीबार ०७:४०:००

निर्मलाको लागि न्याय माग्दै माइतीघरमा शनिबार प्रदर्शन भएको छ । प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको माग गर्दै चर्काे नारावाजी गरेका छन् । साथै गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।

प्रदर्शनमा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना तथा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी यामी भट्टराई लगायत विभिन्न क्षेत्रकाे व्यक्तित्वकाे बाक्लो उपस्थिती रहेको छ ।

तस्बिर : अमुल थापा