मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर १८ शनिबार ०९:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उच्च पहाडी र हिमाली भू-भागमा हिमपातको सम्भावना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर १८ शनिबार ०९:१५:००

आज  प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।