मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ मङ्सिर ११ शनिबार १६:०२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् एमालेको बन्दसत्र (फोटो फिचर)

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ११ शनिबार १६:०२:००

नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ। चितवनको सौराहास्थित होटेल सेभेन स्टारमा बन्दसत्र सुरु भएको हो । आज बिहानैदेखि बन्दसत्र सुरु हुने भनिए पनि पदाधिकारी चयनमा सहमति नहुने देखिएपछि ढिला गरी सुरु भएको हो ।

तस्बिरमा हेर्नुहाेस् :