मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर १० शुक्रबार १२:४९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

एमाले महाधिवेशनकाे ताजा दृश्य (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १० शुक्रबार १२:४९:००

नेकपा एमालेको दशौँ महाधिवेशन चितवनमा आजदेखि सुरु भएको छ। १२ मंसिरसम्म चल्ने महाधिवेशनको सुरुवात र्‍याली र सांस्कृतिक झाँकीबाट गरिएको छ। केन्द्रीय बसपार्क भरतपुर, हाकिम चोक, विशाल चोक, बेल चोक, आँपटारी, चौबिसकोठी र गैँडाकोटलगायतका स्थानबाट र्‍याली निकालिएको छ।
 

फोटोमा हेर्नुहोस् :