मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर १४ मंगलबार
  • Tuesday, 30 November, 2021
२०७८ मङ्सिर ७ मंगलबार १२:२०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाका पूर्वराष्ट्रपति डु ह्वानको ९० वर्षको उमेरमा निधन

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर ७ मंगलबार १२:२०:००

दक्षिण कोरियाका पूर्वराष्ट्रपति चुन डु ह्वानको ९० वर्षको उमेरमा मंगलबार निधन भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  गम्भीर प्रकारको दीर्घरोगबाट पीडित चुनको स्थानीय समयअनुसार बिहान ८ः४० बजे आफ्नै घरमा निधन भएको हो। पूर्वसेनापति चुनले सन् १९७९ मा सैनिक विद्रोह गरेर सत्ता कब्जा गरी सन् १९८८ सम्म देशमा शासन गरेका थिए। रासस