Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार ०८:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल प्रहरीका डिआइजी र एसएसपीको सरुवा, काठमाडौं परिसरमा सुदीप गिरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ५ आइतबार ०८:४४:००

गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ । लुम्बिनीमा डिआइजी प्रकाश अधिकारीको सरुवा भएको छ । 

त्यस्तै, काठमाडौं र ललितपुर परिसरका एसएसपी पनि फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी सुदीप गिरी तथा ललितपुर परिसरमा एसएसपी यज्ञबविनोद पोखरेललाई पठाइएको छ । काठमाडौं परिसरका एसएसपी सिंहको भरतपुर तालिम केन्द्रमा सरुवा भएको छ ।