१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलिबाट न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेकका केही मुद्दा पनि हेर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २ बिहीबार १७:४२:००

सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारबाट बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पनि हेर्ने भएका छन्। बिहीबार बसेको पूर्ण बैठक (फुलकोर्ट) पछि  बन्दी प्रत्यक्षीकरणबाहेक तामेली, फैसला संशोधनका मुद्दा पनि हेर्ने भएका हुन्।

फुलकोर्ट बैठकमा सहभागी एक न्यायाधीशका अनुसार शुक्रबारबाट न्यायाधीशहरूले तामेली र फैसला संशोधनका मुद्दा सबै न्यायाधीशले हेर्नेछन। फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र निर्देशिकासमेत पारित गरेको छ।