मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १९ आइतबार ०९:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि धुम्बारीमा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १९ आइतबार ०९:३०:००

उपचारका क्रममा शनिबार राति निधन भएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ । 

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै उनकाे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । अहिले पार्टी कार्यालय धुम्बाराहीमा स्वर्गीय अधिकारीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनेको भिड लागेको छ ।

तस्बिर:अमुल थापा/नयाँ पत्रिका