मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा काठमाडाैं
२०७८ कार्तिक २८ आइतबार ११:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा हेर्नुहोस् इजलास बहिष्कारको विरोधमा प्रदर्शन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
२०७८ कार्तिक २८ आइतबार ११:४६:००

सर्वोच्च बार एसोसिएसनबाहिर प्रदर्शनरत केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा प्रदर्शनमा उत्रेका व्यक्तिहरू सर्वोच्चको मूल गेटबाहिरबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा गंगामाया अधिकारीका छोरा नूरप्रसाद अधिकारीसहित करिब ६ जना रहेका छन्।