मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक २४ बुधबार १८:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकालाई वामदेवको अनुरोध : एमसिसी परियोजना फिर्ता लैजाऊ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक २४ बुधबार १८:२४:००

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमसिसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवद्र्धन गर्न अनुरोध गरेका छन् । बुधबार प्रेस वक्तव्य जारी गरेर गौतमले भनेका छन्, ‘नेपालमा अहिले जटिल अवस्थामा जुन सरकार बनेको छ, र जस्तो अवस्थामा संसद् रहेको छ  नेपाल सरकार र संसद्ले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न । यस्तो अवस्थामा नेपाल सरकार र अमेरिकी सरकारसमक्ष एमसिसी परियोजना फिर्ता गर्न अनुरोध गर्दछु ।’

गौतमले एमसिसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सिर्जना हुने देखिएको बताएका छन् । 
यस्तो छ गौतमको वक्तव्य