मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०९:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेशकी मुख्यमन्त्रीले आज विश्वासको मत माग्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ कार्तिक ४ बिहीबार ०९:२५:००

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज प्रदेश संसदमा विश्वासको मत माग्ने भएकी छिन् ।

संसद्लाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अहिलेसम्म सरकारले गरेका कामको विवरण प्रस्तुत गर्ने र विश्वासको मत माग्ने तयारी भएको राजनीतिक सल्लाहकार माधव अर्यालले जानकारी दिए ।