मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १३ मंगलबार
  • Tuesday, 26 May, 2020
सतिश पाेखरेल
२०७५ मङ्सिर २० बिहीबार ०९:३५:००
मल्टिमिडिया

निर्मलाको लागि न्याय माग्दै राष्ट्रपति निवास अगाडि प्रदर्शन, १२ पक्राउ (फोटोफिचर)

सतिश पाेखरेल
२०७५ मङ्सिर २० बिहीबार ०९:३५:००

निर्मला पन्तको लागि न्याय माग्दै राष्ट्रपति निवास महाराजगञ्ज अगाडि प्रदर्शन गरिएको छ । ‘निर्मलाका निम्ती न्याय’ अभियानका अभियान कर्ताहरुले राष्ट्रपति निवास अगाडि ‘म निर्मला’ लेखिएको पट्टी आँखामा बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको अभियान कर्ता प्रितम सुवेदीले जानकारी दिए । उनका अनुसार प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महाराजगञ्ज प्रहरी वृत्तमा लगिएको छ ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै देशव्यापी रुपमा दबाव कार्यक्रम गरिँदै आएको छ ।

तस्बिर : सतिश पाेखरेल/नयाँ पत्रिका