Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ कार्तिक २ मंगलबार ११:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वर्षाले बगरमा परिणत भयो बझाङ बसपार्क, सदरमुकाम चैनपुर जोखिममा

Read Time : < 1 मिनेट
२०७८ कार्तिक २ मंगलबार ११:०९:००

लगातारको वर्षापछि आएको बाढीले  बाउलिगाडमा रहेको बसपार्कको आरसिसी वाल बगाएपछि चैनपुरको नयाँ बसपार्क बगरमा परिणत भएको छ ।  पुल बगरमा परिणत भएसँगै बझाङ सदरमुकाम चैनपुर समेत जोखिममा परेको छ । 

बाढीले सदरमुकाम चैनपुर मात्र नभएर जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको छ । बाढीले बिजुलीका पोल र  सडकसमेत बगाएको हुँदा विद्युत् र जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।