१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज १० आइतबार ०७:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकको  सिइओमा खालिङ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज १० आइतबार ०७:३९:००

एभरेष्ट बैंक लिमिटेडले सुदेश खालिङलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकोे छ । विगत ३५ वर्षदेखि बैंकिङ क्षेत्रको अनुभवका साथ विभिन्न बैंकहरूमा सफलतापूर्वक जिम्मेवारी पूरा गर्दै आएका खालिङले असोज ८ देखि जिम्मेवारी वहन गरिसकेका छन् । 

बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका र उनीहरूप्रतिको दायित्वबोध गर्दै खालिङलाई जिम्मेवारी प्रदान गरिएको बैंकले जनाएको छ । हाल बैंकले देशभरमा एक सय पाँच शाखा, एक सय ३७ एटिएम, ३१ राजस्व संकलन केन्द्र, विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटका साथै एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ ।